काठमाडाैं | काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको पुत्ला दहन गरिएको छ । शुक्रबार साँझ न्यूरोडमा फुटपाथ विस्तारको विरोधमा रहेका स्थानीयले शाहको पुत्ला दहन गरेका हुन् ।
उच्च अदालतको आदेशसँगै काठमाडौँ महानगरपालिकाले फुटपाथ विस्तार थालेपनि स्थानीयले विरोध गर्दै आएका छन् । यही विषयमा दुई पक्षबीच विवाद चर्किएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
