चलचित्र ‘टुवेल्थ फेल’का मनोजकुमार र नेपालकी सगुनाको कथा उस्तै (भिडियो)

सन् २०२३ अक्टोबरमा प्रदर्शित विधु विनोद चोपडाको चलचित्र ‘टुवेल्थ फेल’ ले भारतको मध्य प्रदेश स्थित चम्बल घाटीको बेल गाउँको एक सामान्य परिवारका मनोज कुमार शर्माको कथा बोल्दछ ।

त्यस्तो पात्र जसलाई १२ कक्षाको परीक्षा उत्तीर्ण गर्न पनि सङ्घर्ष गर्नुपरेको थियो, सोही व्यक्तिले कसरी भारतको सबैभन्दा कठिन मानिने युपिएससिको परीक्षा पास गरेर आईपिएस (भारतीय प्रहरी सेवा) अफिसर बन्न सफल हुन्छ भन्ने विषयवस्तु वरिपरि चलचित्र घुम्दछ । ‘जति पढे पनि नेपालमा काम छैन, अझ गरिब र पिछडिएका जातिले त अवसर नै पाउँदैनन्’ भनेर निराश हुने र वैदेशिक रोजगारीको सोच राख्नेका लागि मुगुकी सगुना परियार ऊर्जाको पात्र बनेकी छन् ।

Advertisement

पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्

More News last news
Loading...