पछिल्लो समय रबि लामिछानेसँग जोडिएर आउने नाम हो युवराज सफल । तर सकारात्मक भन्दा पनि नरात्मक रुपमा रवि लामिछानेका समर्थकहरुले सफलको नाम लिने गर्दछन् । रबि लामिछाने कानुनी रुपमा असफल हुँदा युवराज भने साँचिकै सफल पनि देखिँदै आएका छन्। रबि लामिछानेलाई एक पछि अर्को कानूनी अड्चन देखाउने प्राय सफलकै रिट (मुद्धा) हुन् । पछिल्लो समय, सहकारी ठगी प्रकरणमा पनि रबि लामिछाने मुछिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
