सन्दिपको भावुक पत्रः म सकिएको छैन, डिप्रेशनबाट उठेर न्यायका लागि लड्नेछु

काठमाडौँ ।  जबरजस्ती करणीको आरोपमा अदालतबाट दोषि ठहर भएलगत्तै सन्दीप लामिछाने क्रिकेटबाट अलग भएका छन् । जिल्ला अदालत काठमाडौंले सजाय निर्धारण गरेकै दिन उनले सफाइ नपाएसम्म राष्ट्रिय टीमबाट नखेल्ने स्वघोषणा गरेका हुन् ।

सन्दिपले क्यानलाई पठाएको पत्रमा अदालतले सुनाएको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन्। तर, आफू षडयन्त्रमूलक योजना तथा मिडिया ट्रायलको शिकार भएको उनको भनाइ छ।

Advertisement

क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई सम्बोधन गरेको पत्रमा सन्दीपले भनेका छन्, ‘म आफ्नो जीवन, करियर र भविष्यको अग्नीपरीक्षामा छु । पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्

More News last news
Loading...