कल्पना बाहिरको विषय, अर्को युगमा हामी जस्तै मानिसको अस्तित्व होला ?

अहिले मानवजाती जलवायु परिवर्तन, परमाणु युद्ध, महामारी अथवा पृथ्वीमा उल्का पिण्ड खस्नेजस्ता ज्यान जाने घातक खतराहरुको सामना गरिरहेको छ । कहिले कहाँ त कहिले के नयाँ असर देखिँदै आएका छन् । पृथ्वीमा व्यापक असर देखिन थालेको छ । हामी यसैबारे व्यापक अनुसन्धानबारेको एक भिडियो प्रस्तुत गरेका छौँ । कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला l

Advertisement

More News last news
Loading...