काठमाडौँ । अभिनयमा पारंगत मानिने अभिनेत्री मिथिला शर्मा उमेरले ६० वर्षकी भइसकेकी छिन्। २०२० साल असोज ३० गते काठमाडौंमा जन्मिएकी उनले विस २०४२ सालमा चेतन कार्कीको निर्देशनमा बनेको चलचित्र ‘विश्वास’ बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । ४ दशकबाट अभिनयमा सक्रिय रहेकी उनी आफूले पाएको भूमिकालाई प्राण दिन कत्ति पनि कञ्जुस्याइँ गर्दिनन् ।
डेढ सय बढी चलचित्र र केही नाटकमा आफ्नो अभिनय कौशल प्रस्तुत गरिसकेकी मिथिला शर्मामा अभिनयको जोस अझै उस्तै छ। चलचित्रमा उनी भएपछि अरु कलाकार छायाँमा पर्ने चर्चा समेत हुने गरेको छ । उनी आफ्नो अभिनयले दर्शकलाई हलमा बाँधेर राख्न सिपालु छिन् ।
आज हामी तपाईलाई यस भिडियोमा यिनै कलाकार कलाकार मिथिला शर्माको संघर्षको कथा प्रस्तुत गर्दैछौँ । भिडियो अन्त्यसम्म हेरेर साथ दिनुहोला । यदि तपाई भिडियोमा पहिलो हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइभ गरेर माथि रहेको बेल आइकनमा क्लिक गर्न नभुल्नुहोला । तपाईको एक सब्सक्राइभले हामीलाई यस्तो भिडियो बनाउन प्रोत्साहन गर्नेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
