धादिङ केन्द्रबिन्दु केन्द्र भएर भूकम्प ✍️ नयाँपुस्ता डटकम २४ मंसिर २०८०, आईतवार ०९:४० काठमाडौं । धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु धादिङको मैदी आसपास रहेको खानी तथा राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । Advertisement यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्याएको जानकारीमा छैन ।