भक्तपुर केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्प ✍️ नयाँपुस्ता डटकम १२ मंसिर २०८०, मंगलवार २२:२६ भक्तपुर । भक्तपुर केन्द्रबिन्दु भएर मंगलबार फेरि अर्को भूकम्पको धक्का गएको छ । पलाँसे आसपास केन्द्रबिन्दु भएर राति ८ बजेर ५० मिनेटमा ३.२ म्याग्निच्युडको धक्का गएको हो । आजै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर पनि धक्का गएको थियो । Advertisement