भाइटिकाको उत्तम साइत कार्तिक २९ गते बिहान १०ः५१ बजे ✍️ नयाँपुस्ता डटकम २० कार्तिक २०८०, सोमबार १८:२१ काठमाडौं । यसवर्ष भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा रहेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको उत्तम साइतबारे जानकारी गराएको हो । Advertisement