सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई महानगर प्रहरीले तिरायो ५० हजार जरिवाना

 

काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलले सेफ्टि ट्याङ्की ढलमा मिसाएको आरोपमा एक जनालाई ५० हजार जरिवाना तिराएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं.६ बौद्ध निवासी गोकुल बहादुर बुढाथोकीलाई सेफ्टि ट्याङ्की ढलमा मिसाएको आरोपमा पचास हजार जरिवाना गरिएको हो।

Advertisement

पछिल्लो समय काठमाडौँको वातावरण स्वच्छ राख्न महानगर प्रहरी बलले सक्रियता बढाएको छ ।

More News last news
Loading...