विवाहपछि कलाकारितामा झन् चम्किएका यी नेपाली अभिनेत्रीहरू [भिडियो]

काठमाडौं । विवाहका लागि साइत जुर्नुपर्छ । तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन् । यद्यपि केही भने विवाहपश्चात् आफूलाई अब्बल सावित गर्दै अभिनेत्रीका रूपमा उचाइमा समेत पुगेका छन् ।

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि फिल्ममा काम पाइँदैन भन्ने बुझाइलाई समेत ती अभिनेत्रीले गलत सावित गरेका छन् । आज हामी त्यस्ता केही अभिनेत्रीका बारेमा तपाईलाई जानकारी दिदैछौँ। भिडियोमा हेर्नुहोस् पूरा जानकारी:

Advertisement

More News last news
Loading...