नेपालमा जासुसी ? हामीलाई आकाशबाट केले हेरिरहेछ ? [भिडियोसहित]

काठमाडौँ । नेपालमा पछिल्लो समय राजनीतिक उतार/बढाव भइरहेको छ। यो समयमा बाह्य राष्ट्रको आँखा पनि नेपालमाथि परिरहेको हुन्छ। यस्तो अवस्थामा कतै बाह्य राष्ट्रले नेपाली आकाशमा जासुसी त पठाइरहेका छैनन् ? कतै हाम्रा गतिविधिलाई आकाशबाट कसैले लियालिरहेका पो छन् की ? । कतै तपाईले पनि आकाशमा उडिरहेका सन्दिग्ध वस्तु देख्नुभएको त छैन ? सावधान ! ती सन्दिग्ध बस्तुहरु जासुसीका लागि प्रयोग गरिएका उपकरण हुनसक्छन् । यो बारेमा सचेत रहन जरुरी छ ।

किनकी अहिले अमेरिकामा यस्तै घटनाले चिकै चर्चा पाएको छ। अमेरिकाको मोन्टाना राज्यको सबैभन्दा ठूलो सहर, बिलिङ्सका चकित सर्वसाधारणले आकाशमा ‘ठूलो सेतो घेरो’ देखेर तस्बिरहरू कैद गरेको केही दिनमै अमेरिकाले थप तीन वटा आकाशमा उडिरहेको सन्दिग्ध वस्तुलाई प्रहार गरेर खसालिदियो। [भिडियोमा हेर्नुहोस् पूरा जानकारी]

Advertisement

More News last news
Loading...