नेपाल प्रहरीका ९५ जना एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) ✍️ नयाँपुस्ता डटकम १९ माघ २०७९, बिहीबार २०:१३ काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ । बिहीबार प्रहरी प्रधान कार्यालयले माघ महिनादेखिको तलब भत्तासमेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीको सरुवा गरिएको जनाएको छ। Advertisement कसको सरुवा कहाँ ? (सूचीसहित)