काठमाडौं । हिजो (आइतबार) पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा ज्यान गुमाउने मृतकको चीरशान्तिको कामना गर्दै काठमाडौंको माइतीघरमा दीप प्रज्वलन गरिएको छ।
एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल, यस टुगेदर वी क्यानलगायत विभिन्न संघ/संस्थाहरुले मृतकको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन्।




![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
