यी हुन् बागमती प्रदेशसभाको दोस्रो कार्यकालका ११० जना सांसदहरु

काठमाडौँ । बागमती प्रदेशसभाको दोस्रो कार्यकालका १ सय १० सांसदको नाम टुंगो लागेको छ। ४ मंसिरमा भएको निर्वाचनबाट प्रदेशसभाको दोस्रो कार्यकालको लागि १ सय १० सांसदको नाम टुंगो लागेको हो। आयोगले प्रदेश प्रमुखलाई निर्वाचन नतिजाको विवरण बुझाएसँगै प्रदेशमा सरकार गठनको प्रक्रिया शुरु भएको छ ।

बागमती प्रदेशसभामा सत्ता गठबन्धन दल नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। ०७४ सालमा २१ सिटमा सीमित कांग्रेस यसपटक प्रत्यक्ष र समानुपातिक गरेर ३७ सिटसहित ठूलो दल बनेको हो। ०७४ सालमा प्रत्यक्ष र समानुपातिक गरी ५८ सिटसहित बहुमत पाएको एमाले यसपटक २७ सिटमा खुम्चिएको छ।

Advertisement

नेकपा माओवादी केन्द्र यसपटक २१ सिटसहित तेस्रोमा खुम्चिएको छ भने ०७४ सालमा प्रत्यक्षमा एक सिट पनि नजितेको राष्ट्रिय प्रजातन्त्र पार्टी यसपटक प्रत्यक्ष र समानुपातिक गरी १३ सिट जितेर चौथो पार्टी बनेको छ । एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी ७ सिटमा खुम्चिएर पाँचौं बनेको छ।

यसैगरी, प्रदेशसभामा प्रत्यक्ष र समानुपातिकतर्फ गरेर नेपाल मजदुर किसान पार्टी ३ सिट र हाम्रो नेपाली पार्टीले २ सिट प्राप्त गरेका छन्। योसँगै यसपटक बागमती प्रदेशसभामा ७ वटा पार्टी आएका छन्।

यी हुन् बागमती प्रदेशसभाका सदस्यः

 

नेपाली कांग्रेस

१. कुन्दनराज काफ्ले
​२. रामकुमार पहाडी
३. छेत्र बहादुर बम्जन
४. इन्द्रबहादुर बानियाँ
५. प्रभात तामाङ
६. मदुकुमार श्रेष्ठ
७. गोविन्द लम्साल
८. रमेशकुमार महत
९. बहादुरसिंह लामा
१०. दिपेन्द्र श्रेष्ठ

११. सुरजचन्द्र लामिछाने
१२. छिरिङ दोर्जे लामा
१३. विमल ठकुरी
१४. श्रीराम लामिछाने
१५. श्यामबहादुर खड्का
१६. हरिप्रभा खड्गी
१७. पुकार महर्जन
१८. सुरेश श्रेष्ठ
१९. मीनकृष्ण महर्जन

२०. रामकृष्ण चित्रकार
२१. तीर्थबहादुर लामा
२२. कञ्चनचन्द्र वादे
२३. मसिना खड्का
२४. कृष्ण कुमार तामाङ
२५. उत्तम जोशी
२६. समिता खड्की श्रेष्ठ
२७. लक्ष्मीदेवी श्रेष्ठ
२८. गीता गुरुङ
२९. यमुनादेवी श्रेष्ठ

३०. याङ्गकिला शेर्पा रुइत
३१. माया श्रेष्ठ
३२. शिवराज अधिकारी
३३. उर्मिला नेपाल
३४. मीना पोखरेल
३५. शान्ता ढकाल
३६. विनु रायमाझी पौडेल
३७. सुना परियार

नेकपा एमाले

१. भरतबहादुर केसी
२. एकालाल श्रेष्ठ
३. जयराम थापा
४. अमनकुमार मास्के
५. प्रकाश श्रेष्ठ

६. केशवप्रसाद पोखरेल
७. किरण थापामगर
८. मधुसुदन पौडेल
९. रामेश्वर श्रेष्ठ
१०. रघुनाथ महर्जन
११. प्रेमभक्त महर्जन
१२. जगनाथ थपिलया
१३. कृष्णप्रसाद सिलवाल
१४. बिन्दु श्रेष्ठ
१५. माइली तामाङ
१६. सुकुमाया तामाङ

१७. शकुन्तला श्रेष्ठ राजभण्डारी
१८. उर्मिला सुनुवार
१९. आनन्दकुमार श्रेष्ठ
२०. ज्ञानबहादुर तामाङ
२१. ठूला थामी
२२. भारती कुमारी
२३. अप्सरा चापागाईँ
२४. मायाकुमारी कार्की
२५. दिनेशचन्द्र देवकोटा
२६. हरिप्रसाद सापकोटा
२७. बालकुमारी विश्वकर्मा

नेकपा माओवादी केन्द्र

१. युवराज चौलागाईँ
२. तारा नारायण श्रेष्ठ
३. मातृकाप्रसाद भट्टराई
४. गंगा नारायण श्रेष्ठ
५. प्रेमबहादुर पुलामी
६. कुमारी मोक्तान
७. इन्द्रप्रसाद गोतामे
८. शालिकराम जम्कट्टेल
९. राधिका तामाङ
१०. रामप्रसाद ढुंगाना
११. रत्नप्रसाद ढकाल
१२. युवराज दुलाल

१३. सरल सहयात्री पौडेल
१४. ठाकुरप्रसाद ढकाल
१५. देवेन्द्र श्रेष्ठ
१६. उर्मिलाकुमारी लामा
१७. सुष्मा भुजेल
१८. डोल्मा थामी
१९. ईश्वर सापकोटा
२०. अमृता नेपाल
२१. रुकु चौलागाईँ

राष्ट्रिय प्रजातन्त्र पार्टी

१. डम्बर तामाङ
२. सुनिल के.सी
३. राजु विष्ट
४. राजेन्द्र प्रजापति
५. उद्वव थापा
६. नुरज बज्राचार्य
७. गिरबहादुर तामाङ
८. कुमारी तामाङ
९. आशा लामा
१०. धनेश्वरी प्रजापति
११. मोनिका श्रेष्ठ
१२. भुवनकुमार पाठक
१३. लक्ष्मी घिमिरे

एकीकृत समाजवादी

१. वसन्तप्रसाद मानन्धर
२. रमा आलेमगर
३. राजेन्द्रमान श्रेष्ठ
४. लक्ष्मण लम्साल
५. कृष्णप्रसाद खनाल
६. ओमकुमारी श्रेष्ठ
७. मायादेवी शर्मा

नेपाल मजदुर किसान पार्टी

१. सिर्जना सायजू
२. गीता काफ्ले
३. सुरेन्द्रराज गोसाईँ

हाम्रो नेपाल पार्टी
१. शैलेन्द्रमान बज्राचार्य
२. सरिता खड्गी

More News last news
Loading...