काठमाडौं । आन्तरिक राजश्व कार्यालयको परिचयपत्र देखाएर ठग्ने युवाहरु पक्राउ परेका छन् । ती युवाहरूलाई प्रहरीले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ ।
परिसर प्रमुख एसएसपी भरत बोहराले उनीहरूमाथि ठगी तथा कीर्ते गर्न नहुने कसूरमा अनुसन्धान जारी रहेको बताएका छन् ।
सरकारी पोशाकमा रहेका उनीहरूले केही दिनदेखि पहिचान फेरेर विभिन्न ठाउँमा अनुगमनको नाममा रकम असुल्ने गरेको खुलेको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
