बागमतीका निवर्तमान सभामुख श्रेष्ठलाई हराउँदै राप्रपाका सुनिल केसी विजयी

काठमाडौं । बागमती प्रदेशका निवर्तमान सभामुख सानुकुमार श्रेष्ठलाई पराजित गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुनिल केसीले श्रेष्ठलाई पराजित गरेका हुन् ।

काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) मा केसीले १ हजार ५१९ मतान्तरले श्रेष्ठलाई पराजित गरेका हुन् । केसीले ६ हजार ५९८ मत ल्याउँदा श्रेष्ठले ५ हजार ७९ मत ल्याएका छन् ।

Advertisement

More News last news
Loading...