काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर १ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई उछिन्दै राप्रपाका उमेद्वार रवीन्द्र मिश्र अघि लागेका छन् । मिश्रले २ हजार ४१६ मत ल्याउँदा सिंहले २ हजार ३०२ मत पाएका छन् ।
तेस्रो स्थानमा देखिएका नेकपा एमालेका उमेद्वार किरण पौडेलले १ हजार ४४१ मत पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले १ हजार ३६५ मत, सुशासन पार्टीका उम्मेदवार रमेश खरेलले तीन सय १०६६ मत ल्याएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
