काठमाडौँमा भूकम्पको धक्का, केन्द्रबिन्दू सिन्धुपाल्चोक

काठमाडौँ । काठमाडौँमा भर्खरै पावरफुल भूकम्प गएको छ । आज बुधबार दिउँसो ३ बजेर ७ मिनेट जाँदा भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दू सिन्धुपाल्चोक रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, दिउँसो ३ बजेर ७ मिनेट जाँदा आएको भूकम्पको ५.९ म्याग्नेच्युटको हो ।

Advertisement

भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्किएका छन् । भूकम्पको धक्का काठमाडौँ, ललितपुर, भक्तपुरसहित धादिङ, गोरखा,  चितवन, बनेपामा पनि महसुस भएको छ ।

 

More News last news
Loading...