चन्द्रागिरिका विकासप्रेमी साहित्यकार गोपाल त्रिपाठी काँग्रेस विपी प्रवेश

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिकाका विकासप्रेमी, खेलकुद प्रेमी गोपाल प्रसाद त्रिपाठी नेपाली काँग्रेस विपी प्रवेश गरेका छन् । त्रिपाठीलाई काँग्रेस विपीमा केन्द्रीय सदस्य सन्त प्रसाद श्रेष्ठ र चन्द्रागिरि नगरपालिकाका पार्टी सभापति केशव पौडेलले स्वागत गरेका हुन् ।

यसैगरी, सभापति पौडेलले केन्द्रीय सदस्य सन्त प्रसाद श्रेष्ठलाई आगामी निर्वाचनमा सफलताका लागि शुभकामना समेत व्यक्त गरेका छन् ।

Advertisement

More News last news
Loading...