बालाजुको जुत्ता कारखानामा आगलागी

काठमाडौँ । काठमाडौँको बालाजु बाइसधारामा रहेको जुत्ता कारखानामा आगलागी भएको छ।

जुत्ता कारखानामा आगो लागेको बालाजु प्रहरीले जानकारी दिएको हो।

Advertisement

अहिले दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ। आगलागीको कारण खुल्न बाँकी छ।

 

More News last news
Loading...