काठमाडौँको भृकुटीमण्डपमा आगलागी

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आगलागी भएको छ।

भृकुटीमण्डपको बजारसँगै रहेको ह्वीलचेअरको गोदाममा आगलागी भएको हो ।

Advertisement

आगो निभाउन काठमाण्डौ महानगरपालिकाको दमकल पुगेको छ। प्रहरी र ललितपुरको दमकल पनि पनि परिचालन गर्ने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ।

More News last news
Loading...