कलंकीमा एकाबिहानै ढुँगाले हानेर हत्या

काठमाडौँ । काठमाडौँको कलंकी तरकारी बजारमा एकाबिहानै ढुँगाले हानेर एक जनाको हत्या भएको छ।

घाइते व्यक्तिलाई तत्कालै उपचारका लागि कलंकी स्थित नेपाल नेशनल अस्पतालमा लगिएको भएपनि उनलाई अस्पतालले मृत घोषणा गरिसकेको छ ।

Advertisement

अपरिचित युवकले हानेको ढुँगाले लागेर ति महिलाको मृत्यु भएको स्थानीयवासीले जनाएका छन् ।

अहिले घटनास्थलमा ढुँगा हान्ने युवकलाई पक्राउ गरेर राखेको र घटनाबारे अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी प्रभाग कलंकीले जनाएको छ ।

 

 

 

More News last news
Loading...