चन्द्रागिरि l चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ मा नेकपा एमाले विजयी भएको छ।
शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका न्हुच्छे बहादुर महर्जन विजयी भएको हो।
नेपाली कांग्रेसका प्रकाश श्रेष्ठ सहित अन्य लाइ पराजित गर्दै विजयी भएको हो। चन्द्रागिरि नगरपालिका वडा नं. १२ मा ३५५४ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखि ११ को मतगणना सकी सकेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
