सहकारी महासंघको दुई दिने नेशनल युथ फोरम ७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघले सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले आयोजना गरेको दुई दिने नेशनलयुथफोरमसातवुँदे घोषणा पत्रजारी गर्दै सम्पन्न भएको छ ।

सहकारीमा युवाहरुको अर्थपूर्ण सहभागिता तथा उद्यमशिलता वृद्धिका लागि विद्यमान कानुनहरुको संसोधन र विनियम तथा आन्तरिक कार्यविधिहरुको परिमार्जन गरी अनुकूल वातावरण निर्माणका लागि संयुक्त पहल कदमी गर्ने ।

Advertisement

युवाहरुलाई उद्यमशिलताकालागि प्रेरित गर्न सम्पूर्ण सहकारी संघ संस्थामायुवा समन्वयउपसमिति गठन गरी युवालक्षितकार्यक्रमहरु सञ्चालनगर्ने । युवाहरुको नविनतम सोच र सृजनात्मकक्षमतालाई पूर्ण उपयोग हुने गरी सहकारी संघ संस्थाको पूँजीलाई सहकारी उद्यमविकासमाअधिकतम परिचालनगर्ने लगायतका७बुँदे घोषणा पत्रजारी भएको हो ।

सहकारी संघ संस्थाको बस्तु तथा सेवालाई प्रतिस्पर्धी बनाउन सहकारी शिक्षातथानविनतमप्रविधिको प्रयोगमाव्यापकताल्याउने र सहकारी युवाउद्यमशिलतालाई व्यापकबनाउन र उत्पादनतथाउत्पादकत्व बृद्धि, एवं रोजगारी सृजनागर्न सार्वजनिक, निजी र सहकारी साझेदारी मोडेललाई प्रभावकारी वनाउने लक्ष्यफोरमले लिएको छ ।

यस्तै, सहकारी मार्फत उत्पादित बस्तु तथा सेवाको मूल्य तथा आपूर्ति श्रृंखला विकास गरी सहकारी ब्राण्ड प्रवद्र्धन गर्ने, सहकारीमा युवा उद्यमशिताका नतिजाहरुको तथ्यांक एकिकृत गरी सहकारीको सक्षमता प्रदर्शन बताइएको छ ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्षमिनराज कंडेलले सहकारी अभियानमार्फत युवाहरुलाई उद्यमशिलताजोड्नसके समृद्ध नेपालनिर्माणमा सहयोग पुग्ने धारणा राखे । उनले सहकारी मार्फत उद्यमशिलताको विकास गर्न एक जुट भएर युवा सहकारीकर्मीहरु जुट्नुपर्ने बताए ।

फोरममायुवा र उद्यमशीलता सम्बन्धीविभिन्नचार विषयमा छलफल र प्रस्तुतीभएको महासंघका सञ्चालकतथायुवाफोरमका संयोजक सागर ढकालले जानकारी दिए ।

उनले कार्यक्रमगर्नुको मुल उद्देश्यभनेको सहकारी मार्फत उधमशिलतामायुवाहरुको सहभागिता बढाउन प्रेरणदायी भएको बताए। दुईदिन सम्मचलेको फोरममा देशका सातै प्रदेशकाप्रतिनिधिहरु सहभागीथिए।

फोरममा देशभरकादुई सय पचास सहकारीका सञ्चालक, युवाउद्यमीहरु र प्रतिनिधिहरुको सहभागिता रहेकाथिए ।

More News last news
Loading...