बेलातयी महारानी एलिजावेथलाई कोभिड पोजेटिभ

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्दितीयतलाई कोभड पोजेटिभ भएको छ । महारानीलाई कोभिड भएको बकिङघाम दरबारले जनाएको छ ।

९५ वर्षीया महारानीले मन्द चिसो जस्तो लक्षण अनुभव गरिरहेको,  तर आगामी साता विन्डसोरमा आफ्ना ‘हल्का कर्तव्यहरु’ लाई निरन्तरता दिने अपेक्षा गरेको दरबारले जनाएको छ।

Advertisement

उनले निरन्तर चिकित्सकीय सहयोग लिनेछिन् र उचित निर्देशिका पालना गर्नेछिन्,’ दरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसअघि राजकुमार वेल्सलाई १० फेब्रुवरीमा कोभिड भएको थियो। उनले दुई दिनअघि महारानी तथा आमालाई भेट गरेका थिए।

More News last news
Loading...