खूशीसाथ प्रेमिका भेट्न गएका व्यक्ति कहिल्यै बुवा बन्न नसक्ने गरी फर्किए, भयो नसोचेको …

काठमाडौँ । मान्छेको सामान्य लापरवाहीले पनि जिन्दगी बर्बाद हुनसक्छ । कतिपय दुर्घटनामा त मान्छेले ज्यानै गुमाउँछन्।

द सन यूकेमा प्रकाशित रिपोर्टअनुसार अमेरिकाको सेन्ट लुइसमा प्रेमिकालाई भेट्न जाने क्रममा सन् २०१४ मा २९ वर्षीय पउल बेरी कार दुर्घटनामा परे।

Advertisement

बेरीले रक्सी सेवन गरेका कारण दुर्घटना भएको र उनी गम्भीर घाइते भएको समाचारमा उल्लेख छ । घटना पुरानो भए पनि बेरीले हालै सामाजिक सञ्जालमार्फत आफ्नो दुःख व्यक्त गरेका छन्।

प्रेमिकालाई भेट्न जाँदा भएको दुर्घटनाका कारण उनले आफ्नो यौनाङ्ग र अण्डकोष समेत फाल्नुपरेको समाचारमा उल्लेख छ ।

जसले गर्दा उनी अब बुवा बन्न पाउने छैनन् । पछिल्लो समय हुने महाँ दुर्घटनाले यस्ता समस्या निम्त्याउन थालेको छ ।

More News last news
Loading...