काठमाडौँ । चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६.१ रेक्टर स्केलको भूकम्प गएको छ।
चिनियाँ भूकम्प सूचना केन्द्रले अनुसार शुक्रबार अपराह्न २.४१ बजे भूकम्प गएको हो। भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण प्राप्त भइनसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।