नयाँ वर्ष २०७८ मा चम्किँदैछ ७ राशीको भाग्य, यी राशी बन्दैछन् मालामाल, हेर्नुहोस् वार्षिक राशिफल

काठमाडौँ । मिति २०७७ सालको अन्तिम महिना सकिएर नयाँ वर्ष २०७८ साल शुरु हुँदैछ । नयाँ वर्षसँगै हामी नयाँ सोच र नयाँ उमङ्ग बोक्ने गछौँ ।

आउँदै गरेको नयाँ वर्ष हामी सबैका लागि कस्तो रहला भन्ने धेरैलाई खुल्दुली हुने गर्छ। यसै सन्दर्भमा हामी तपाईलाई नयाँ वर्ष २०७८ सालको वार्षिक राशिफल प्रस्तुत गरेका छौँ । नयाँ वर्ष २०७८ साल केही राशिका लागि निकै शुभ छ भने केही राशिका लागि मध्यम र केहीका लागि खराब देखिएको छ।

Advertisement

नयाँ वर्षसँगै केही राशिको भाग्य पनि चम्किने राशिफलले देखाएको छ। नयाँ वर्ष २०७८ सालमा वृष, मिथुन, कन्या, वृश्चिक, मीन राशिको भाग्यको ढोका खुल्दैछ भने केही राशिको भाग्य मिश्रित देखिएको छ।

तपाईका लागि नयाँ वर्ष २०७८ साल कस्तो रहेको छ ? थाहा पाउनका लागि अन्तिमसम्म भिडियो हेर्नुहोला । यो वार्षिक राशिफल ज्यो.पं.वैद्यराज दीपक सुवेदीले तयार पार्नुभएको हो।

यस्तो छ १२ राशिको वार्षिक ग्रहफल भिडियोमा

More News last news
Loading...