मोबाइल चार्ज गर्दा कहिलै नगर्नुहोस् यी ५ गल्ती, नत्र चाडै बिग्रिएला

काठमाडौँ । धेरैजसो मानिसहरु मोबाइल चार्जका क्रममा यस्ता गल्ति गर्ने गर्दछन्, जसले गर्दा मोबाइल र मोबाइलको ब्याट्रीमा समस्या आउन थाल्दछ।

यदी केही कुराको ध्यान राख्ने हो भने यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ। आज हामी तपाईलाई मोबाइल चार्ज गर्दा गरिने ५ गल्तिका बारेमा जानकारी दिने प्रयास गर्दैछौँ।

Advertisement

शतप्रतिशत चार्ज
मोबाइललाई कहिलै पनि शतप्रतिशत चार्ज गर्नु हुँदैन्। मोबाइल शतप्रतिशत चार्ज गर्दा यसको ब्याट्री खराब हुने समस्या बढ्न सक्छ।

रातभरी चार्ज
कतिपय प्रयोगकर्ताले फोनलाई रातभर चार्जमा छोड्छन् । यसले ब्याट्री सबैभन्दा चाँडै बिग्रिन थाल्छ । यसो गर्दा शक्ति निरन्तर ब्याट्रीमा जान्छ र आयु कम हुन्छ।

ओर्जिनल चार्जको प्रयोग नगर्नु
मोबाइलमा जनु पायो त्यही चार्जरबाट चार्ज गर्दा ब्याट्रीमा असर पुग्छ। कतिपय चार्जरले पट विगारिदिन्छन् भने कतिपयले ब्याट्रीको लाइफ नै।

२० प्रतिशत चार्ज हुनुअघि चार्जमा लगाउनु
२० प्रतिशत चार्ज हुनुअघि मोबाइल चार्जमा राख्नु हुन्दैन्। यसो गर्दा ब्याट्री बिग्रिँदै जान्छ र आयु कम हुने घटरा बढ्दै जान्छ।

तातो ठाउँमा राखेर चार्ज गर्नु
मोबाइललाई कुनै तातो ठाउँमा राखेर चार्ज तिब्ररुपमा तातो हुन थाल्दछ। यस्तो पटक पटक गर्दा ब्याट्री र मोबाइल चाडै खराब हुने खतरा हुन्छ।

More News last news
Loading...