काठमाडौँ । महिलाको पेटमा धेरै कुरा बस्दैन भन्ने आम मान्छेको बुझाई छ। तर कोही महिला आफ्नो कुरालाई कसैलाई पनि नबताउने खालका हुन्छन्।
पुरुष यस्तो कुराबाट जानकारी लिन विर्सिरहेका हुन्छन्। महिलाले भन्न पनि सकिरहेको हुँदैन। आउनुहोस् तपाईंलाई हामी मनको कुरा जानकारी दिनेछौं।
१) एक व्यक्ति दोस्रो व्यक्तिसँग चिढिने र जल्ने मात्रै हुन्छ भन्ने हुँदैन। महिला पनि पुरुष जस्तै आकर्षक व्यक्ति प्रति लगाव राख्छन्। यो कुरा उनले कसैसँग पनि भन्नसक्दिनन्।
२) महिलाले आफ्नो प्रेमको बारेमा कहिले पनि भुल्नेछैनन्। उनीहरु त्यसबारे जानकारी राखिरहेका हुन्छन्। उनको पार्टनर कोसँग के गर्दैछन् यो विषयम जानकारी लिन लागि रहन्छन्।
३) पुरुष जस्तै महिला पनि एडल्ट फिल्म हेर्न चाहान्छन्।
४) महिला पनि ऐना हेरेर अलग-अलग पोज बनाएर हेर्न मन पराउँछन्।
५) महिला सधै यो जान्न खोजी रहन्छन् की कतै पार्टनरले केही लुकाएका छैनन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
