गर्भवती भए नभएको मञ्जनबाट पनि पत्ता लगाउन सकिन्छ, यस्तो छ विधि

एजेन्सी । आमा बन्नु धेरैका लागि खुसीको कुरो हो। त्यसैले महिलाहरु आफू गर्भवती भए नभएको थाहा पाउन जिज्ञासु हुन्छन्।

आजभोली त बजारमा धेरै उपकरण आएका छन् जसको माध्यामबाट गर्भ बसेको छ या छैन सजिलै थाहा पाउन सकिन्छ। गर्भवती भएको थाहा पाउने घरेलु उपायहरु पनि छन्।

Advertisement

मञ्जनबाट पनि गर्भवती भए नभएको थाहा पाउन सकिन्छ। बिहान उठ्ने बित्तिकै पिसाब फेर्नुहोस् र त्यसलाई पारदर्शी ग्लासमा राख्नुहोस्।

सेतो रंगको मञ्जनलाई पिसाबमा डुबाउनुहोस्। यदि तपाँई गर्भवती हुनुहुन्छ भने सेतो रंगको मञ्जन अन्य रंगमा परिवर्तन हुन्छ। यो नै गर्भवती भए नभएको पत्ता लगाउने सजिलो विधि हो।

More News last news
Loading...