काठमाडौँ । कति मानिसहरु सन्तानको इच्छा गर्छन् तर पनि सन्तान भइरहेको हुदैन । उनिहरुलाई गर्भधारण पछि के खानु हुदैन त्यसको थाहा नहुन सक्छ । यदि तपाई पनि गर्भवती हुँ भन्ने चाहनुहुन्छ भने यी खानेकुरा नखाएकै राम्रो ।
नीम: नीमले गर्भधारण रोक्छ । यसको प्रयोगले शुक्राणुको गतिशीलता निकै कम हुन्छ र गर्भधारणको संभावना कम हुन्छ । त्यसैले नीमको प्रयोग नगर्नुहोस् ।नीमले शुक्राणुको मात्रामा पनि कमि ल्याउने काम गर्दछ । यसको सेवन पुरूषले गरे गर्भधारणको संभावना कम हुन्छ ।
कमन फिग: कमन फिग एक फल हो । यसले पनि गर्भधारण हुन दिदैन । तपाई १५ दिनसम्म कमन फिग नखानुहोस् ।
अदुवा: अदुवाको प्रयोग हरेक घरमा कुनै न कुनै रुपले भै रहेको हुन्छ । तर अदुवाले गर्भधारण रोक्ने काम गर्दछ । त्यसैले सम्बन्ध राखेको केहि हप्तासम्म अदुवाको प्रयोग नगर्नुहोस्।
धनीयाँ: गर्भधारण भएपछि पनि धनीयाँको नखानुहोस् । यसले गर्भपतन गर्न सक्छ।
मेवा: गर्भधारणपछि मेवा खान मनाही गरिएको छ । यसबाट गर्भपतन हुने संभावना हुन्छ। त्यैले तपाई सन्तान चाहानुहुन्छ भने सम्बन्ध राखेपछि एक हप्तासम्म मेवा नखानुहोस्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
