म्यारोडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक

एजेन्सी । डिएगो म्यारोडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ ।

विश्व फुटबलको महान खेलाडी मानिने म्यारोडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको हो।

Advertisement

म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा हृदयघातको निधन भएको थियो।

More News last news
Loading...