अब भिसा सकिएकाहरु ओमान फर्कन नपाउने

काठमाडौँ । ओमानका अधिकारीहरूले कोरोना भाइरस महामारीको कारण अन्तर्राष्ट्रिय उडान स्थगित भएको भन्दै भिसा सकिएका कामदारहरु ओमान फर्कन नसक्ने बताएका छन्।

कोरोना महामारीको सर्वोच्च समितिको बैठकपछि पत्रकार सम्मेलनमा निर्णय सार्वजानिक गर्दै रोयल ओमान पुलिसका अपरेशनस महानिर्देशक सैद अल अस्मीले यस कोरोना महामारीको यस विषम परिस्थितिमा कामका लागि भिसा जारी गर्नु निलम्बित छ।

Advertisement

उनले वैध रेसिडेन्सी भएकाहरूका लागि भने प्रवेश अनुमति दिइने बताए।

More News last news
Loading...