गण्डकीमा शुक्रबार बिहानै थपिए ७८ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा थप ७८ जना कोरोना संक्रमित थपिएका छन्।

शुक्रबार बिहानै गण्डकीमा ७८ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

Advertisement

थपिनेमा नवलपरासीका ३८ जना रहेका छन् ।

यस्तै कास्कीमा १९, बागलुङमा ७, तनहुँमा ६, गोरखामा ५ तथा लमजुङमा ३ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ५ हजार ४ सय ३४ पुगेको छ । तीमध्ये ३ हजार ४ सय ८८ जना निको भएका छन् ।

More News last news
Loading...