कोरोना संक्रमणबाट थप १९ को मृत्यु, मृतकको संख्या ६९४ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ।

Advertisement

More News last news
Loading...