पूर्वमन्त्री सुनील थापामा कोरोना संक्रमण पुष्टि ✍️ नयाँपुस्ता डटकम २५ आश्विन २०७७, आईतवार १५:०२ काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता सुनील थापा कोरोना संक्रमित भएका छन्। उनको हाल ह्याम्स अस्पतालमा उपचार भइरहेको काँग्रेस नेता किरण गिरीले जानकारी दिए। Advertisement यसअघि काँग्रेस नेता अर्जुननरसिंह, केसी, गगन थापालगायतका ७ नेतामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो।