काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानले करार तथा ठेक्कामा कर्मचारी परिपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
पियन, कुचीकारदेखि मुख्य कार्यालय सहायकसम्मलाई कार्यालयले दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका इच्छुक व्यक्तिहरुले सूचना जारी भएको १५ दिनभित्र नेपाल बैंक लिमिटेडको कीर्तिपुर शाखाको तल उल्लेखित खातानम्बरमा दस्तुर जम्मा गरी आवेदन दिन सक्ने छन्।
यस्तो छ सूचना

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
