पोखरा । गण्डकी प्रदेशमा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
५ जिल्लामा थप ४५ संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।
नयाँ संक्रमित थपिनेमा कास्कीका २३, लमजुका १३, तनहुँका ५, गोरखा र पर्बतका २ २ जना छन्।
यो बृद्धिसगै गण्डकीमा संक्रमितको संख्या ४ हजार ३०९ पुगेको छ।
मंगलबार गण्डकी प्रदेशमा यसअघि नै २५ जनामा सक्रमण पुष्टि भएको थियो।


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
