एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको निधन भएको छ।
१२ दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनको एम्समा उपचार भइरहेको थियो।
कर्नाटकाबाट सांसद निर्वाचित भएका अंगडी नरेन्द्र मोदी नेतृत्वको सरकारमा रेल राज्यमन्त्री बनेका थिए।
प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनमा शोक व्यक्त गरेका छन्।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
