काठमाडौँ । चितवन र बुटवलमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
चितवनमा मेडिकल कलेज भरतपुरको भेन्टिलेटरमा उपचार गराउँदै आएकी रौतहटको चन्द्रनिगाहापुर ५ की ६० वर्षीया महिलाको र बुटवल उपमहानगरपालिका–१० का ६९ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो।
योसँगै बुटवलमा २ महिला र ६ पुरुषसहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ जना पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
