६ रेक्टर स्केलको भूकम्पपछि सिन्धुपाल्चोकमा आजै दोस्रो भूकम्पको धक्का

काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बुधबार बिहान पुनः अर्को भूकम्पको गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चेलाई नै केन्द्रविन्दु बनाएको अर्को सानो भूकम्प गएको हो।

Advertisement

बुधबार बिहान ६ बजेर १० मिनेट जाँदा ३.८ म्याग्निच्यूडको अर्को भ्रकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। बुधबार बिहान ५ः१९ बजे सोही केन्द्रविन्दु भएर ६ म्याग्निच्यूडको गएको थियो।

More News last news
Loading...