काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले कोरोनाभाइरसलाई जितेकी छन्।
ललितपुरको स्टार अस्पतालमा गरिएको नमूना परीक्षण रिपोर्ट नेटिभ आएको उपाध्यायले बताएकी छिन्।
उनले २१ दिनमा कोरोना जितेकी हुन्। उपाध्याय साउन २७ गतेदेखि नै होम आइसोलेसनमा बसेकी थिइन्।
कांग्रेस नेतृ उपाध्यायलाई कोरोनाभाइरसको लक्षणहरू सामान्य मात्रै देखिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
