पुल्चोकको आन्दोलन नियन्त्रणमा खटिएका १८ जनासहित ५६ प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । बिहीबार पुल्चोकमा भएको आन्दोलन नियन्त्रणमा खटिएका १८ जना प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।

आन्दोलन नियन्त्रणमा खट्ने एक इन्स्पेक्टरसहित ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Advertisement

श्रोतका अनुसार आन्दोलन नियन्त्रणमा खटिएका १८ जना, महानगरीय प्रहरी परिसर काठमाडौँका १५ जना, मेट्रोका ८ जना र ट्राफिक महाशाखाका १५ जना गरी कूल ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो।

More News last news
Loading...