एकै पटक ६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६० जना सहसचिवको सरुवा गरेको छ । मन्त्रीस्तरको निर्णयबाट सहसचिवहरूको मंगलबार सरुवा भएको हो ।

प्रदेशमा कार्यरतलाई केन्द्रमा र केन्द्रमा कार्यरतलाई प्रदेशका मन्त्रालयहरूमा सचिवका रूपमा सरुवा गरिएको छ । केन्द्रका सहसचिवलाई प्रदेशमा खटाउने नीतिअनुसार सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

Advertisement

केही सहसचिवको अन्तरमन्त्रालय सरुवा पनि भएको छ ।

More News last news
Loading...