एजेन्सी । भारतको तेलंगानामा अवस्थित एक जलविद्युत आयोजनामा भीषण आगलागी भएको छ । सो आगलामीमा परेर कम्तिमा ९ जनाको ज्यान गएको छ ।
श्री सैलम जलविद्युत आयोजनामा लागेलगत्तै उद्धार सुरु गरिएको थियो । उद्दारकर्ताहरुले १० जनाको उद्दार गरेका छन् । १० जनामध्ये ६ जनालाई अस्पताल भर्ना गरिएको छ ।
आगलागी हुँदा हाइड्रोपावरमा १९ जना मजदुर रहेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
