काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षकको सरुवा गरेको छ।
अनुरागकुमार द्धिवेदीको प्रहरी प्रधान कार्यालय, अभिनारायण काफ्लेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल,
कृष्णकुमार महत लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर, कृष्ण प्रसाई प्रदेश नम्वर २ प्रहरी कार्यालय जनकपुरमा सरुवा भएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
