काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नियमित पत्रकार सम्मेलनका क्रममा थप ५ सय २५ जना कोरोना संक्रमण थपिएको पुष्टि गरेको हो।
यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
