काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै थप १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँ जिल्लामा ११० जना,ललितपुरमा १२ जना र भक्तपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै आज देशभर ६३८ जना कोरोना संक्रमित थपिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
